सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २६ । बिहीबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु. १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर रु. ११० रुपैयाँ ०१ पैसा तोकेको छ ।
यसैगरी, १ साउदी रियालको खरिददर रु. २९ रुपैयाँ १७ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ ३३ पैसा छ भने, १ कतारी रियालको खरिददर रु. ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ २१ पैसा तोकेको छ ।
यसैक्रममा, १ यूएई दिर्हामको खरिददर रु. २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ २५ पैसा छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २६ रुपैयाँ ४४ पैसा र बिक्रीदर रु. २६ रुपैयाँ ५८ पैसा ताकेका छ ।
यसैगरी १ यस कोरियन वनको खरिददर रु. ९ रुपैयाँ २६ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ३१ पैसा छ भने, १ कुवेती दिनारको खरिददर रु. ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर रु. ३६१ रुपैयाँ ३५ पैसा तोकेको छ ।
यसैक्रममा, १ बहराइन दिनारको खरिददर रु. २९० रुपैयाँ २२ पैसा र बिक्रीदर रु. २९१ रुपैयाँ ८१ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा