सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १५ । कर्मचारीको तलब २० प्रतिशत सम्म बढेको छ । सरकारले सरकारी कर्मचारी, सुरक्षाकर्मि, शिक्षकहरुको शुरुको मानतलबमा राजपत्राङकित श्रेणीको लागी २० प्रतिशत र राजपत्र अनङकित श्रेणीको लागी १८ प्रतिशत बढाएको हो ।
बढाएको तलब आउँदो श्रावण १ गतेवाट लागु हुनेछ ।
सरकारले महङगी भक्ता, पोशाक भक्ता र सावधिक विमा भने यथावत राखेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा