सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २३ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी नेपाल पार्टीको पदाधिकारीहरूको बाँड्फाँड गरिएको छ।
उक्त पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको एकता घोषणा सभामा बोल्दै पदाधिकारीहरूको नाम घोषणा गरेका छन्।
यसैक्रममा, दुई अध्यक्ष प्रणालीमा भट्टराई संघीय परिषद्का अध्यक्ष बनेका छन् भने, उपेन्द्र यादव केन्द्रीय समितिका अध्यक्ष बनेको छ।
समाजवादी पार्टीका पदाधिकारीहरूको नाम
बरिष्ठ नेता-अशोककुमार राई
सहअध्यक्ष-राजेन्द्र श्रेष्ठ
उपाध्यक्षहरू
नवराज सुवेदी
परशुराम खापुङ
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत (प्रदेश २ का मुख्यमन्त्री)
हिसिला यमी
हेमराज राई
महासचिवहरू
गंगानारायण श्रेष्ठ
रणध्वज कंदम्बा
रामसाय प्रसाद यादव
उपमहासचिव
डम्बर खतिवडा
दानबहादुर विश्वकर्मा
प्रकाश अधिकारी
सचिवहरू
मोहम्मद इस्तियाक राई (मन्त्री)
दुर्गा सोब
परशुराम बस्नेत
प्रशान्त सिंह
२ पद खाली
कोषाध्यक्ष
विजयकुमार यादव
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा