सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १९ । सिभिल बैंकले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटल संग स्वास्थ्य प्रवद्र्धनका लागि सम्झौता गरेको छ ।
बैकले ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटल संग आज बैशाख १९ गते सम्झौता गरेको हो ।
सम्झौता पत्रमा सिभिल बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिवरजत कृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्फबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रम बीच हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिभिल बैंकका सेवाग्राहीलाई ब्लू क्रस र मेडीसिटि अस्पतालमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा