सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जर्जियामा मानव वस्तिभन्दा १४०० किलोमिटर टाढा एक द्धिपमा स्तनधारी जिवको दुनिया छ । यहाँ सिल र ब्हेलको वर्चस्व छ । पहाड, ग्लेशियर र प्राकृतिक बंदरगाहाबाट सुसज्जित यो द्धिप मानव बाट लामो समयसम्म अछुत रहेको थियो । यहाँबाट सबैभन्दा नजिक मानविय वस्ति छ फल्कल्याण्ड द्धिप समुह । यो द्धिपको खोज १९७५ मा नै भईसकेको थियो ।
साउथ जर्जिया द्धिप ३७५५ वर्ग किलोमिटरमा फैलिएको छ । जजीरेको आधा भन्दा बढि भाग पुरा बर्फले ढाकिरहन्छ । यद्यपी, ग्लोबल वार्मिङको कारण यहाँका ग्लासियर तेज रफतारमा पग्लिरहेको छ । आज यो द्धिपमा बर्षभर औसत १५–३० मानिस मात्र रहन्छन् । यसमध्ये अधितम या वैज्ञानिक जान्छन यात फेरी सरकारी अधिकारी ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा