सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनमा एक महिलाले जुडवा बच्चालाई जन्म दिएकी छिन तर जब बच्चाहरुको डिएनए टेस्ट भयो तब दुबैको पिता अलग–अलग भएको प्रमाणित भयो । यो कुराको खुलासा भएसँगै डाक्टरहरु पनि अचम्ममा परेका छन् ।
यो खुलासा तब भयो जब दम्पति आफनो बच्चाको नाम राजिष्ट्रेशनको लागी शियामेन प्रहरी कहाँ पुगे । त्यहाँ उनीहरुसँग दुबै बच्चाको डिएनए रिपोर्ट मागियो । डीएनए टेस्टमा दुबै बच्चाको डिएनए फरक–फरक आयो योसँगै खुलासा भयो कि महिलाले आफनो श्रीमानलाई धोखा दिएर अन्य कुनै पर–पुरुषसँग सम्बन्ध बनाएकी थिइन ।
पतिले यो कुरा थाहा पाएसँगै पत्नीसँग सोधपुछ गरे र थाहा भयो कि महिलाले कुनै अन्य ब्यक्तिसँग अनैतिक सम्बन्ध भएको स्विकार गरीन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा