सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साधारणतय जलवायू परिवर्तनले मानव स्वास्थ्यमा धेरै नकारात्मक असर पर्दछ तर यसले पुरुषहरुको प्रजनन् क्षमतामा खतरा पैदा हुन सक्छ । ब्रिटेनमा रहेको ईस्ट एग्लिया विश्वविद्यालयको अनुसन्धानकर्ताहरुले तातो हावाको किराले जिवाणुलाई नष्ट गरेको बताइएको छ ।
पत्रिका नेचर कम्यूनिकेशंसमा प्रकाशित अध्ययनको नेतृत्व गर्ने मेट गेजका भन्छन् “अनुसन्धानमा हामीले के पायौ भने जब मौसम तातो हुन्छ तब शुक्राणुको क्रिया धेरै नै संवेदनशिल हुन्छ । किनभने प्रजनन् र जनसंख्या बृद्धिको लागी शुक्राणु अनिवार्य छ । यो अध्ययनबाट यो पत्ता लाग्छ कि जलवायू परिवर्तनले जैविक विविधतामा किन खतरा छ ?”
अनुसन्धानकर्ताले पत्ता लगाए कि तातो हावाले पुरुषको शुक्राणुको संख्या आधि कम हुन्छ र यसले लगभग उनीहरुमा प्रजनन क्षमतालाई नष्ट गर्दछ । अर्कातिर महिलाहरुमा तातो हावाले कुनै पनि असर गरेको अध्ययनमा देखिएन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा