सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिल्म ‘रामकहानी’ को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । सार्वजनिक भएको ट्रेलरले प्रेमकथामा ‘हरर’को समिश्रण रहेको देखाएको छ।
फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, वील्सन विक्रम राई आदिको मूख्य भूमिका रहेको छ।
यो चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन्। ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । यो फिल्म भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा