सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत रिलिज भएको छ ।
चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो ।
निर्माता तथा स्कृप्ट राइटर नरबहादुर कार्की रहेका छन्, भने संगीत सुरेश अधिकारीले गरेका हुन र स्वर अन्जु पन्तको छ ।
नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व-पश्चिम रेलको परिकल्पना गरिएको छ ।
चलचित्र मालिका लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।
हेर्नुहोस्,गीत :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा