सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २७। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणका बेला दुइ बर्षा अघिको भारतिय नाकावन्दी प्रती बिरोध जनाउन विवेकशील साझा पार्टीले आफ्नो बखुन्डोल स्थित आफ्नो कार्यालयमा “मोदी जि स्वागत छ तर नाकावन्दी बिर्सेका छैनौ” लेखेर राखेको ब्यानर प्रहरीले जबर्जस्ती निकालेर लगेको छ।
विवेकशीलले प्रहरीको यस कार्यमा आपत्ति जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको कार्यक्रम सकेर काठमाडौं आउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
सरकारको ज्यादती! भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणका बेला दुइ बर्षा अघिको भारतिय नाकावन्दी प्रती बिरोध…
Posted by Bibeksheel Sajha Party विवेकशील साझा पार्टी on Friday, May 11, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा