काठमाडौं, पुस ३। नेपाली बजारमा आज छापावाल सुन तोलाको ५४ हजार ३०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने तोलाको ५४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोलाको ७२० मा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा