सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९ । कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेससँग मिसिएको छ। बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतकाको उपस्थितिमा टीका र माला लगाएर खड्कालाई कांग्रेसमा भित्र्याएको हो।
०७० सालको चुनावमा प्रत्यक्षतर्फक एक सिट पनि जित्न नसकेको अखण्ड पार्टीले समानुपातिकमा भने १ सिट जितेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा