सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धादिङको सदरमुकामबाट सल्यानटार जाँदै गरेको यात्रुवाहक बस गोलाभञ्याङ भकारे भन्ने स्थानमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी चार जना को मृत्यु भएको बताइएको छ । खचाखच यात्रु बोकेर हिडेको बस दुर्घटनामा परेकाले धेरै यात्रु घाइते भएको हुन सक्ने अनुमान गरिएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरी प्रस्थान गरिसकेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा