सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २० पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
लामिछाने शुक्रबार दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन्।
उनीहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
भेटवार्ताको मुख्य विषय भने खुलाइएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा