सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले आगामी वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको गरेको बताएका हुन् ।
महानगरले चालु तर्फ आठ अर्ब ६१ करोड ५४ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा