सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागि मारिएका कञ्चनपुर पुनर्बासका गोविन्द गौतमको परिवारलाई ५ लाख सहयोग गरेको छ ।एमाले मेची महाकाली अभियान अन्तर्गत बिहिबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित आमसभामार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमको परिवारलाई ५ लाख दिने घोषणा गर्दै सो घोषित रकमको चेक एमाले कञ्चनपुर अध्यक्षलाई हस्तान्तरण गरे ।
सो रकम भोलि मृतकको घरमै पुगेर हस्तान्तरण गरिने बताइएको छ ।यस्तै ओलीले गौतमको सन्तानलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने पनि बताए ।रातोपाटि बाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा