सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ मा शनिवार खेलीएको पहिलो प्रतिस्पर्धामा च्याम्पियन अष्ट्रेलिया र एक पटकको विजेता श्रीलंका आमने–सामने छन् । अष्ट्रेलियाको ३३४ रनको जवाफमा ब्याटिङ गर्न मैदानमा उत्रेको छ ।
यो भन्दा पहिला आरोन फिंच (१५३) र स्टीव स्मिथ (७३) को उत्कृष्ट पारीको मद्यतले अष्ट्रेलियाले विश्वकपको २० औ प्रतिस्पर्धामा शनिवार श्रीलंकाका अगाडि ३३५ रनको विशाल लक्ष्य राखेको छ । टस हार्दे पहिला ब्याटिङ गर्दे अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको नोक्सानीमा ३३४ रन बनाए ।
अष्ट्रेलियाको तर्फबाट ग्लेन म्यासवेल ४६ रन बनाउदै अभिजित रहे । यता, श्रीलंकाको तर्फबाट धनंजय डीसिल्वा र इसुरु उडानाले २–२, जबकि लसिथ मलिंगाले एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा