काठमाडौँ, ६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ वटा कर कार्यालयहरूमा सोमबार एकैदिन छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरूको नेतृत्वमा छुट्टा–छुट्टै १४ वटा टोलीले काठमाडौंका १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । प्रशासनले चावहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर,... विस्तृतमा