सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वका कैयौ मानिसहरु जो आफनो वजन बढ्दा उदास छन्, यता अर्को एक ब्यक्ति छन् जो आफु मोटो भएकोमा कुनै पनि चिन्ता छैन । ३४ बर्षका यी ब्यक्तिको नाम हो केसी किंग । उनको वजन जानेर तपाई अचम्ममा पर्नु हुनेछ, जो अहिले ३१७ केजी पुगेका छन् ।
यती धेरै वजन हुदा पनि केसीले आफनो खानेकुरालाई कुनै पनि कन्ट्रोल गरेका छैनन् । उनी भन्छन म बाँचेको नै खानको लागी हो । उनी भन्छन म जहिलेसम्म मर्दिन, तबसम्म खाईरहनेछु ।
केसी किंग अमेरीकाको जर्जियामा बस्छन् । केसी धेरै हिडडुल तथा चल्न सक्दैनन् । पिता उनको हेरविचार गर्छन । केसीले बताए कि उनी दिनभर भिडियो गेम खेल्छन् र खानेकुरा खान्छन् । यसको अलावा उनी कुनै पनि क्रियाकलाप गर्देनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा