सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३। चलचित्र ‘साइँली’को पहिलो गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सिनेमामा समाविष्ट ‘नाच माया’ बोलको गीत सार्वजनिक गरिएको हो।
हर्क साउदको शब्दमा तयार भएको गीतमा हेमन्त रानाको स्वर रहेको छ। गीतका संगीतकार सुशान्त गौतम हुन्।
गीतमा मेनुका प्रधान, गौरव पहारी, दयाहाङ राई तथा केनिपा सिंहले नाचेका छन्। उक्त गितमा विक्रम स्वारको कोरियोग्राफर रहेको छ ।
यो फिल्म चैत १५ गते देखि रिलिजमा आउँदै छ ।
भिडियो हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा