सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २८ । एल.जी. ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्सले चाड पर्वको आगमनसँगै एलजी को ५५ र ६५ इन्चको युएचडी टि.भी.को मागमा अत्याधिक बृद्धि भएको जनाएको छ ।
साथै ४९ र ४३ इन्चको युएचडी टि.भी.हरुको माग पनि अत्याधिक रहेको छ । एलजी को युएचडी टि.भी.हरुमा ४ के पिक्चर डिस्प्ले रहेको छ ।
त्यसैगरी म्याजिक मोसन रिमोट कन्ट्रोल, २० वाट साउण्ड, फ्रि नेट टि.भी. र सजिलो अपरेटिङ सिस्टम सहितको विशेषताहरु रहेको छ ।
एल.जी.का टि.भी.हरुमा ६५ इन्चको मूल्य २,६७,९९०, ५५ इच्नको १,६१,९९०, ४९ इन्चको १,३७,९९० र ४३ इन्चको ८८,९९० रहेको छ । साथै यी टि.भी. हरुमा आकर्षक हात खाली नहुने उपहारहरुपनि पाईने एल.जी.ले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा