भर्खरै

एनआई सी एशियाको २ नयाँ शाखाहरु बाँकेको त्रिभुवनचोक र सम्झनाचोकमा


 October 10, 2018     सेतो खबर

नेपालगञ्ज, असोज २४ । एनआई सी एशिया बैंकको एकसाथ दुई नयाँ शाखा विस्तार गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच नेपालगञ्ज उप–महानगरपालिका ८ स्थित त्रिभुवनचोकको शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले गरे त्यस्तै बैजनाथ गाउँपालिका ६ को सम्झनाचोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले गरे ।

बैकले हाल मुलुकभर २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।

LIC
LIC



Ime Inside