सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगञ्ज, असोज २४ । एनआई सी एशिया बैंकको एकसाथ दुई नयाँ शाखा विस्तार गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच नेपालगञ्ज उप–महानगरपालिका ८ स्थित त्रिभुवनचोकको शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले गरे त्यस्तै बैजनाथ गाउँपालिका ६ को सम्झनाचोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले गरे ।
बैकले हाल मुलुकभर २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा