सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज २४। दिपक बज्राचार्यको वरपर बोलको गीत सार्वजनिक भएको छ । आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत आज घटस्थापनाको दिन पारेर गित सार्वजनिक गरेका हुन्।
मन मगन को अपार सफलतापछि चर्चित गायक बज्राचार्यले नयाँ गीत सार्वजनिक गरेका हुन्।
रिकी शाक्यले लेखेको गितमा सङ्गीत स्वयम बज्राचार्यले आफै भरेका छन् । गीतलाई एरेन्ज रिदम ब्याण्डले गरेको छ। म्युजिक भिडियोको निर्देशन अनुप पौडेलले गरेका हुन्। म्युजिक भिडियोमा गाएक स्वयमको घर रहेको ग्वार्खो इमाडोलमा दशैंको रमाइलो देखाइएको छ।
भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा