भर्खरै

गायक दीपक बज्राचार्यको दशैँ कोसेली ‘वरपर’ गित सार्वजनिक (भिडियो)


 October 10, 2018     सेतो खबर

काठमाडौँ, असोज २४। दिपक बज्राचार्यको वरपर बोलको गीत सार्वजनिक भएको छ । आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत आज घटस्थापनाको दिन पारेर गित सार्वजनिक गरेका हुन्।

मन मगन को अपार सफलतापछि चर्चित गायक बज्राचार्यले नयाँ गीत सार्वजनिक गरेका हुन्।

रिकी शाक्यले लेखेको गितमा सङ्गीत स्वयम बज्राचार्यले आफै भरेका छन् । गीतलाई एरेन्ज रिदम ब्याण्डले गरेको छ। म्युजिक भिडियोको निर्देशन अनुप पौडेलले गरेका हुन्। म्युजिक भिडियोमा गाएक स्वयमको घर रहेको ग्वार्खो इमाडोलमा दशैंको रमाइलो देखाइएको छ।
भिडियो

LIC
LIC



Ime Inside