सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिल्म ‘कथा काठमाण्डू’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ‘रातको कुरा…’ बोलको गीतमा अभिनेता प्रमोद अग्रहरीसँगको इन्टिमेट सिनका कारण उनको अहिले चर्को आलोचना भइरहेको छ । गीतमा जस्तै फिल्मको ट्रेलरमा पनि नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको बोल्ड दृश्य समावेश गरिएको छ ।
सञ्चारकर्मी संगीता श्रेष्ठ निर्देशित फिल्म कथा काठमाण्डूमा प्रियंका र प्रमोदसँगै संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ ।
पहिलो गीत रिलिज भएसँगै चर्चामा आएको कथा काठमाण्डू असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुहोस्,:
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा