भर्खरै

‘कथा काठमाण्डू’को ट्रेलर सार्वजनिक, जसमा प्रिंयका कार्कीको बोल्ड दृश्य पनि समावेश


 September 2, 2018     सेतो खबर

फिल्म ‘कथा काठमाण्डू’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ‘रातको कुरा…’ बोलको गीतमा अभिनेता प्रमोद अग्रहरीसँगको इन्टिमेट सिनका कारण उनको अहिले चर्को आलोचना भइरहेको छ । गीतमा जस्तै फिल्मको ट्रेलरमा पनि नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको बोल्ड दृश्य समावेश गरिएको छ ।

सञ्चारकर्मी संगीता श्रेष्ठ निर्देशित फिल्म कथा काठमाण्डूमा प्रियंका र प्रमोदसँगै संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ ।

पहिलो गीत रिलिज भएसँगै चर्चामा आएको कथा काठमाण्डू असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

ट्रेलर हेर्नुहोस्,: 

ctzn
LIC



Ime Inside