सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र ४ । शेयर बजारमा सोमबार पनि घटेको छ । नेप्से सोमबार फेरि ८ दशमलव २२ अंकले घटेर ११ सय ८८ दशमलव ०७ अंकमा पुगेको छ । कारोबार भएका आज उत्पादनमुलक समूहको उपसूचक सामान्य बढे पनि अरु ९ वटा उपसमूह घटेपछि समग्रमा नेप्से पनि घटेको हो । नेप्सेसँगै सोमबार कारोबार रकम पनि १० करोडले घटेको छ ।
सोमबार साढे २२ करोड रुपैयाँ बराबरका ६ लाख कित्ता शेयर किनबेच भए । सोमबार सिन्धु विकास बैंकका शेयर धनीले १० प्रतिशत गुमाएका छन् । नेप्से घटे पनि सोमबार वल्र्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले साढे ५ प्रतिशत कमाएका छन् ।
आइतबार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा