सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मानिसहरुलाई स्वच्छताको सन्देश दिनको लागी पश्चिमी फ्रान्सको एक ऐतिहासिक थिम पार्कले अनौठो पहल गरेको छ । पार्कको मैदानमा जम्मा भएको फोहोरलाई अब ६ वटा कौवा मिलेर सफा गर्ने भएका छन्, जसको लागी कौवालाई विशेष ट्रेनिङ दिइन लागीएको छ । भने यीनीहरुले आउदो हप्ताबाटै सफाइको काम शुरु गर्ने पनि भएका छन् ।
यी कौवाहरु आफनो चुच्चोले चुरोट र फोहोरको टुक्रा उठाएर डस्टिनमा हाल्नेछन् । यीनीहरुले यो काम गरे बापत यिनिहरुलाई मात्र खानेकुरा दिइनेछ । पार्कका प्रमुख निकोलस डिविलियर्सका अनुसार कौवालाई फोहोर उठाउन लगाउनु भनेको प्रकृतिद्धारा मानिसहरुलाई वातावरणलाई सफा राख्न सन्देश दिनु भएको बताए जसबाट मानिसहरुले आफनो ब्यवहारमा सुधार ल्याउन सकुन ।
यो कामको लागी प्रयोग गरीने कौवाहरु केरिन, जैकडा, र रेवेन प्रजातीका छन् । यीनीहरुले अपेक्षाकृत मानवको ब्यवहार राम्रोसँग बुझन सक्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा