सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, साउन ६ । रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ ।
सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो’, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा