सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेह्रथुम जिल्ला फेदाप गाउपालिका साबिक सम्दु ८सङ्गपु निवासी २२ बर्षिय मनराज लिम्बुलाई दाँतमा क्यान्सर भएपछि परिवारले उपचारको आर्थिक बोझ धान्न नसक्दा सहयोगको याचना गरेका छन् ।
लिम्बुको दाँतमा समस्या देखिएपछि उखेलेर फालियो र आकस्मिक समस्या देखा परेर क्यान्सर को रूपमा गम्भीर समस्या पैदा भएको छ भने दिनानु दिन बिरामी नाजुक अवस्था मा पुगेको छ ।
पहिलो चरणको उपचारमै धेरै खर्च गर्दा पनि बिरामीको समस्या झनै बढेकोले, पारिवारिक आर्थिक अवस्था ले उपचार मा धान्न नसक्ने भएकोले स्वयं बिरामी, उनका परिवार र उनका २अबोध बच्चाहरुले उनको पुनर्जीवन को लागि याचना गरेका छन् ।
अहिले उनको दोस्रो चरण को उपचार ललितपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।
उनलाई सहयोग गर्न चाहानेले विरामीको श्रीमती इलिशा हेङगाम लिम्बुको नाममा सिभिल बैंकको खाता नम्बर 02110166848013 मा आर्थिक सहयोग रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ । अन्य जानकारीको लागी मोवाइल नं ९८६२१८९१५१ म सम्पर्क पनि गर्न सकिनेछ । सम्दु 9 तेह्रथुम online
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा