भर्खरै

चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने’ बोलको गीत रिलिज


 July 17, 2018     सेतो खबर

नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत रिलिज भएको छ ।
चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो ।

निर्माता तथा स्कृप्ट राइटर नरबहादुर कार्की रहेका छन्, भने संगीत सुरेश अधिकारीले गरेका हुन र स्वर अन्जु पन्तको छ ।

नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व-पश्चिम रेलको परिकल्पना गरिएको छ ।
चलचित्र मालिका लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।

हेर्नुहोस्,गीत : 

LIC



Ime Inside