सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३२ । साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले जेलमै सेनाकाे सुरक्षा मागेका छन्।
सुन तस्करीमा प्रहरी समेत मुछिएकाले प्रहरीले दिने सुरक्षामाथि शंका गर्दै उनले सेनाको सुरक्षमा मागेको कारागार स्रोतले जनाएको छ ।
‘सुरक्षामामा खटिएका प्रहरीलाई टोलाएर हेर्छ। कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ। केही दिनअघि आफुलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्यो,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने, ‘उसले किन यस्तो भनिरहेको छ, थाहा भएन।’ याे खबर अाजकाे नयाँ पत्रिकामा छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा