सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं असार ८ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९२ पैसा र विक्रिदर २९ रुपैयाँ ०८ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र विक्रिदर २९ रुपैयाँ ९६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र विक्रिदर २९ रुपैयाँ ७० पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा र विक्रिदर २७ रुपैयाँ १६ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ १८ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ १७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ ९७ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ५६ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा