सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ११ । रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ ।
नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ ।
आर्थिक वर्ष २०६९/७० मा ९१० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्षसम्म यो संख्या एक हजार ९७२ पुगेको छ । –कारोबार दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा