सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १ । नेपाली सेनाले विभिन्न पदहरुमा गरी २३ सय ११ जनाको पदको लागी दरखास्त आह्वान गरेको छ।
मंगलबार सुचना जारी गरी नेपाली सेना भर्ना छनोट निर्देशनालयले स्विकृत दरबन्दि भित्र रहि विभिन्न पदहरुमा दरखास्त आहवान गरेको हो । सूचनामा प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा २३११ जनाका लागि भर्ना दरखास्त आह्वान गरेको हो।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर भने असार ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा जनाइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा