सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आमा–बुबाको लागी उनीहरुका छोराछोरी अनमोल हुन्छन् । यही कारण छोराछोरीको खुशीको लागी हरेक आमाबाबुले जे पनि गर्न तयार हुन्छन् । तर एउटा बुबाले आफनो छोरीको यस्तो सपना पुरा गरे जसलाई जानेर तपाई पनि दंग पर्नुहुनेछ ।
चिनकी ६ बर्षिय शी हेकिंग नामकी बालिकाको सपना थियो कि उसको विवाह कुनै राजकुमारीको जस्तो होस जुन सपना उसको बुबा जिंजहांले पुरा पनि गरेका छन् । ६ बर्षिय आफनै छोरीसँग सबैको अगाडी विवाह गर्ने यी बाबुले आफनो छोरीको सपना पुरा गरेका छन् । तर विवाह गनुको पछाडि ठुलो भावुक बनाउने कारण लुकेर रहेको छ ।
शी नेफ्रोटिक सिंड्रोमको शिकार छिन् । जसको कारण उनी अधिकांश समय अस्पतालमै भर्ति भईरहेकी हुन्छिन् । डाक्टरको अनुसार, शी को ज्यान बच्न मुस्किल भएको बताएका छन् ।
शि को बुबाले अस्पतालमा नै विवाहको समारोहको आयोजना गरे । जसमा अस्पतालका सबै जना सहभागी भए र शी लाई पनि त्यही दुलहीजस्तै गर ितयार पनी पारीयो । आफनो बुबासँग विवाह गर्दा शी पनि धेरै खुशी भईन ।
नेफ्रोटिक सिंड्रोम रोगले किडनीले अत्याधिक मात्रामा प्रोटिन पैदा गर्दछ । यो रोग लागेपछि शरीर फुल्नुका साथै ईन्फेक्शन, रगत जम्नु तथा पिशावको रंग बदलिने हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा