सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २७ । नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ४ सय रहेको छ ।
शुक्रबारको तुलनामा छापावाला र तेजावी सुनको मुल्य ३ सय बढेको छ । शुक्रबार छापावाला सुन प्रति तोला ५७ हजार ४ सय तेजावी सुन ५७ हजार १ सयमा कारोबार गरिएको थियो ।
आज चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा