भर्खरै

नेपाली बजारमा बढ्यो सुनको मूल्य !


 March 11, 2018     सेतो खबर

काठमाडौं, फागुन २७ । नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ४ सय रहेको छ ।

शुक्रबारको तुलनामा छापावाला र तेजावी सुनको मुल्य ३ सय बढेको छ ।  शुक्रबार छापावाला सुन प्रति तोला ५७ हजार ४ सय तेजावी सुन ५७ हजार १ सयमा कारोबार गरिएको थियो ।

आज चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

LIC
LIC



Ime Inside