सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १८ । चलचित्र ‘शत्रु गते’ को ट्रेलर रिलीज गरिएको छ । को ट्रेलरमा कमेडी र रोधन देख्न सकिन्छ ।
मह संचारको प्रस्तुतिमा किरण केसिले निर्माण गरेको फिल्म ‘सत्रु गते’ फिलममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिबंश आचार्यले कथा लेखेका हुन् । यो फिल्म आगामी चैत्र ९ गते प्रदर्शनको तयारिमा रहेको छ ।
ट्रेलर :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा