सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राम गोपाल बर्मा बेला बखत चर्चामा आउने नाम हो । यस्तैमा उनले एक पोर्न स्टार मिया मालकोवालाई बलिउडमा डेब्यु गराएका छन् । उक्त फिल्मको नाम हो God, Sex and Truth ।
मियले आफनो सोसल मिडियामा आफनो बलिउड डेब्युका पोष्टर पनि शेयर गरेकी छिन् । मियाले आफनो न्युड फोटो टुइटरमा राख्दै भनेकी छिन् “सनी लियोनी पछि अर्को एक पोर्न स्टार बलिउडमा डेब्यु गर्न गईरहेकी छिन्’ , ‘भारतीय फिल्मका निर्देशक राम गोपाल बर्मा मसँग एक भिडियो बनाउदैछन जसको नाम हो God, Sex and Truth ” ।
ट्रेलर १६ जनवरीमा रिलिज हुने भएको छ ।
मियाले दोस्रो टुइटमा राम गोपाल वर्मालाई धन्यवाद पनि दिएकी छिन् ।
राम गोपाल वर्माले आफनो यस प्रोजेक्टको बारेमा जानकारी दिदै उनले भनेका छन ” मैले कहिले सनी लियोनीसँग काम गरेको छैन तर God, Sex and Truth भिडियो सुट गर्दाको अनुभव भने कहिले भुल्ने छैन ” ।
रामगोपाल वर्माको यो नयाँ फिल्मको पोष्टरले सामाजिक सञ्जालमा हंगामा मच्चाउदै भाइरल भएको छ । त्यसो त राम गोपाल वर्माको यो पहिलो बोल्ड फिल्म भने होइन यस अघि पनि उनको पहिलो फिल्म Guns & Thighs ले धेरै नै सिने बजार तताएको थियो । उनको Guns & Thighs मा पनि धेरै नै न्युड सिनहरु देख्न सकिन्थ्यो ।
Indian film maker Ram Gopal Varma shot a video with me in Europe titled GOD , SEX and TRUTH
I will be the 2nd adult star after @SunnyLeone to be shot by an Indian feature film maker @Rgvzoomin pic.twitter.com/0lfaipKhAA
— Mia Malkova (@MiaMalkova) January 11, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा