भर्खरै

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते : आयोग


 January 10, 2018     सेतो खबर

काठमाडौं , पुस २६। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ २४ मा निर्वाचन गर्ने तय गरेपछि आयोगले कार्यतालिका बनाएको हो, जस अनुसार माघ १० गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।

LIC



Ime Inside