सटिजन्स बैंकको अत्याधुनिक वेवसाइट सार्वजनिक, घरमै बसि बसि कारोबार गर्न सकिने
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ मंसिर १९, मंगलबार (६ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
१४३ पटक पढिएको
काठमाण्डौ, मंसिर १९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेभसाइट www.ctznbank.com सार्वजनिक गरेको छ । नयाँ बेभसाइट डाइनामिक भर्सनमा स्तर बृद्वि गरिएको छ भने सबै स्मार्ट फोनबाट सजिलै खुल्ने छ ।
नयाँ वेभसाइट मार्फत घर बाटै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध रहेको छ । अनलाइन आस्वा, डिम्याट, केवाईसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता आकर्षणहरु रहेको योे वेभसाइट अत्यन्तै ग्राहक मुखी रहेको छ ।
नयाँ वेभसाइटको सर्वजनिकरण गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले समयको प्रवाहसंग बैंकले आगामी दिनहरुमा नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा पुर्याउन बैंक कटिवद्ध रहेको कुरा जानकारी गराउनु भयो । साथै यस वेभसाइटलाई अझै प्रभावकारी बनाउनका निम्ति ग्राहक वर्गको सल्लाह एवम सुझावको खाँचो रहेको कुरा बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा