चुनाव अपडेट

यस्तो छ नेपाली बजारमा सुनको भाउ


 December 3, 2017     सेतो खबर

काठमाडौं, मंसिर १७ । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ भने तोलाको ५५ हजार २ सय रहेको छ ।

आज चाँदी ७ सय ४० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Ime Inside



Ime Inside