चुनाव अपडेट

चलचित्र ‘फिर्के’ को ट्रेलर सार्वजनिक


 November 29, 2017     सेतो खबर

काठमाडौँ,  मंसीर १३। आगामी पुस १४ गते अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘फिर्के’ को ट्रेलर सार्वजनिक भएको छ । राजेश श्रेष्ठ र ओमलाल गुरुङले निर्माण गरेको यस चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् ।

मित्र गुरुङको सम्पादनमा तयार भएको यस चलचित्रको कथा लेख्न अभिमन्यु निरवीले गरेका हुन् । चलचित्रमा अर्पण थापा, ऋचा शर्मा ,सुलेमान शंकर,श्रष्टि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

ट्रेलर : 

Ime Inside



Ime Inside