सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १३ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २३ पैसा र विक्रिदर २८ रुपैयाँ ३९ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र विक्रिदर २८ रुपैयाँ १४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ १८ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ७३ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ७२ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ६२ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा