चुनाव अपडेट

केकीले घोषणा गरिन् फिल्म ‘कोहलपुर एक्सप्रेस’को रिलिज मिति


 November 20, 2017     सेतो खबर

काठमाडौं, मसिंर ४।  केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को रिलिज मिति तय भएको छ ।  विशाल भण्डारीले निर्देशन गर्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मार्फत पहिलोपटक फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

चलचित्रमा बुद्धि तामाङ, विनाद न्यौपाने, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । २२ औं दिनमा छायांकन भैरहेको फिल्मको सुटिङ सेटबाटै केकीले आफ्नो आधिकारीक फेसबुकमार्फत ‘कोहलपुर एक्सप्रेस’लाई २०७५ को बैशाख १४ गते प्रदर्शन गर्ने उद्घोष गरेकी छिन् ।

 

आज Kohalpur Express वॉकेको विभिन्न स्थानमा दौडदै यहाँको यात्रा २२औँ दिनमा पुरा गर्दैछ। छायाँकन सोचे जस्तै र खोजे जस्तै भ…

Posted by Keki Adhikari on Sunday, November 19, 2017

Ime Inside



Ime Inside