सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मसिंर ४। केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को रिलिज मिति तय भएको छ । विशाल भण्डारीले निर्देशन गर्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मार्फत पहिलोपटक फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।
चलचित्रमा बुद्धि तामाङ, विनाद न्यौपाने, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । २२ औं दिनमा छायांकन भैरहेको फिल्मको सुटिङ सेटबाटै केकीले आफ्नो आधिकारीक फेसबुकमार्फत ‘कोहलपुर एक्सप्रेस’लाई २०७५ को बैशाख १४ गते प्रदर्शन गर्ने उद्घोष गरेकी छिन् ।
आज Kohalpur Express वॉकेको विभिन्न स्थानमा दौडदै यहाँको यात्रा २२औँ दिनमा पुरा गर्दैछ। छायाँकन सोचे जस्तै र खोजे जस्तै भ…
Posted by Keki Adhikari on Sunday, November 19, 2017
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा