सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ बोलको गित भिडियो सर्वाजनिक भएको छ । मंगलबार काठमाण्डौँमा प्रेसमिट गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । कोशिस क्षेत्रीको शब्द, संगीत र स्वर रहेको गीतमा मिना निरौलाको फिमेल भोकल छ । भिडियोमा नायिका मेनुका प्रधानको नृत्य छ । भिडियो हेर्नुस् :
आर राजवंशी निर्देशित शेर बहादुरमा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झा, जान्वी बोहोराको मुख्य भूमिका रहेको छ । धिराज प्रोडक्सनमा बनेको फिल्ममा गुरुङले खिचेका छन् । निर्माताका रुपमा वरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी छन् । फिल्मलाई माघ १९ गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।
भिडियो:
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा