Mega Bank
भर्खरै

‘फाटेको जुत्ता’को गीत सार्वजनिक ; यस्तो देखीयो प्रियंका र सौगातको दमदार नृत्य


 September 21, 2017     सेतो खबर

काठमाडौं असोज ५ । आगामी कात्तिक १७ गते अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘फाटेको जुत्ता’को दोश्रो गीत सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चोली’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्कीको नृत्य हेर्न सकिने छ ।

डीपी खनालको लेखमा कविराज गहतराजले कोरियोग्राफी रहेको गीतको भिडियो निर्देशन निकेश खडकाले गरेका छन् । गितमा मिना निरौला र शंकर थापाको स्वर रहेको छ ।

गितमा सौगात मल्ल, प्रियंका कार्की , वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतको दमदार अभिनय देख्न सकिन्छ।

Ime Inside



Ime Inside