सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । आइतबार साँझ काठमाडौंको सिनामंगलमा एक टिपरले ३ वटा मोटरसाइकलाई ठक्कर दिंदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।
तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका हुन्। दुर्घटनामा परी मृत्यु तथा घाइते भएका कसैको पनि परिचय खुल्न सकेको छैन
ठक्कर दिने टिपर फरार रहेकोले खाजेी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा