सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर रु. ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर रु. ११४ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
यसैक्रममा, एक साउदी रियालको खरिददर रु. ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ६५ पैसा छ भने, एक कतारी रियालको खरिददर रु. ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
आइतबारका लागि यूएई दिर्हामको मूल्य पनि घटेसँगै एक दिर्हामको खरिददर रु. ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ ३० पैसा तोकिएको छ ।
यस्तै एक मलेसियन रिंगिटको खरिददर रु. २७ रुपैयाँ २८ पैसा र बिक्रीदर रु. २७ रुपैयाँ ४३ पैसा छ भने, एक सय कोरियन वनको मूल्य घटेर खरिददर रु. ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यसैगरी एक कुवेती दिनारको खरिददर रु. ३७५ रुपैयाँ ९५ पैसा र बिक्रीदर रु. ३७७ रुपैयाँ ९२ पैसा छ भने, बहराइन दिनारको मूल्य घटेर एक दिनारको खरिददर रु. ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर रु. ३०४ रुपैयाँ ९० पैसा तोकिएको राष्ट्र बैंकले जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा