सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त आहवान गरेको छ। शुक्रबार प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले सुचना प्रकाशीत गरी दरखास्त मागेको हो ।
प्रकाशीत सुचना अनुसार प्रहरी जवान पदका लागी ३ हजार पाँच सय ९६ जना भान्छे १९० जना मागेको छ भने हजाम १० जनाको मागेको छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ।
दरखास्त भाद्र ९ गतेदेखी असोज १३ गतेसम्म दिन सकिनेछ । खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा