सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज साताको चौथौँ दिन बजारमा छापावाल सुनको मूल्य प्रति तोला ३०० ले बढेको छ । सुनको मूल्यमा प्रति तोला ३०० ले बढेसँगै ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैक्रममा, तेजावी सुन प्रति तोला ७१ हजारमा कारोबार भइरहेको छ भने, चाँदी प्रति तोला ८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा