सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३१ । शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले ३३ विभाग प्रदेश सहइन्चार्जहरुकोको जिम्मेवारी टुंग्याएको छ । यसैक्रममा, प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।
विभाग प्रमुखमा ईश्वर पोखरेलले धेरैअघि देखि विवादमा रहेको स्कूल जिम्मेवारी पाएका छन् । यसैगरी, वामदेव गौतमले संगठन विभाग प्रमुखको जिम्मेवारी, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।
यसैक्रममा, नारायणकाजी श्रेष्ठले प्रचार विभाग प्रमुखको जिम्मेवारी, नीति प्रतिष्ठान प्रमुख झलनाथ खनालले पाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा